Hadith #1002Hadith #1002

Hadith #1002

Nepali (नेपाली)

हाम्रा प्यारा नबी ﷺ हाम्रा प्यारा नबी ﷺ को शुभ नाम हजरत मुहम्मद ﷺ हो। हाम्रा प्यारा नबी ﷺ को शुभ जन्म अरबको प्रख्यात शहर मक्का मुकर्रमामा भयो। हाम्रा प्यारा नबी ﷺ को शुभ जन्म 12 रबीउल अव्वलमा भयो। हाम्रा प्यारा नबी ﷺ को शुभ जन्म सोमबारको दिनमा भयो। हाम्रा प्यारा नबी ﷺ को पिताको नाम हजरत सय्यिदुना अब्दुल्लाह رضى الله تعالى عنه हो। हाम्रा प्यारा नबी ﷺ को आमाको नाम हजरत सय्यिदतुना आमीना رضى الله تعالى عنها हो। हाम्रा प्यारा नबी ﷺ को पवित्र कब्र (समाधि स्थल) मदीना मुनव्वरामा अवस्थित छ। हाम्रा प्यारा नबी ﷺ को आयु 63 वर्ष थियो।

Available in Other Languages