Hadith #178Hadith #178

Hadith #178

Nepali (नेपाली)

हाकिमले फैसला गर्नको लागि मेहनत गर्यो र सहि फैसला गर्यो भने उस्को लागि यस्मा दुई सवाब राखिएको छ, यदि फैसला गर्नको लागि मेहनत गर्यो तर पनि फैसला गलत निक्लियो भने उस्को लागि यसमा एक सवाब राखिएको छ ।

Reference: صحيح البخاري، كتاب الاعتصام بالكتاب والسنة، ‌‌باب أجر الحاكم إذا اجتهد فأصاب أو أخطأ، الحدیث 7352

Available in Other Languages