
Hadith #359
Nepali (नेपाली)हे जनता ! सलामलाई प्रचुर मात्रामा फैलाउनुहोस्, (गरिबलाई) खाना दिनुहोस्, नातागोता कायम गर्नुहोस्, र राती मानिसहरू सुतिरहेको बेला नमाज पढ्नुहोस्, तपाईं शान्तिसँग स्वर्गमा प्रवेश गर्नुहुनेछ।
Reference: سنن ابن ماجه، كتاب الأطعمة، باب إطعام الطعام، الحدیث 3251