Hadith #1003Hadith #1003

Hadith #1003

Nepali (नेपाली)

सहिह मुस्लिम शरिफ मा हजरत अबु कतादह अन्सारी रदि अल्लाहु अन्हु बाट वर्णन गरिएको छ कि हुजुर संग सोमबारको दिनको रोजा राखिनु बारे प्रश्न गरियो, तब वहाँले भन्नू भयो यहि दिन मेरो जन्म भएको थियो र यहि दिन म माथी वहि पठाइएको थियो।

Reference: صحيح مسلم، كتاب الصيام، باب استحباب صيام ثلاثة أيام۔۔۔الخ، الحدیث 1162

Available in Other Languages