
Hadith #244
Nepali (नेपाली)यदि मुमिनले अल्लाहको सबै अजाबको बारेमा थाहा पाए, कुनै पनि व्यक्तीले उस्को जन्नतको कामना गर्नेछैन र यदि काफिरले अल्लाहको सबै रहमतको बारेना थाहा पाए, कुनै पनि काफिरले उस्को जन्नत बाट ना उम्मीदि गर्ने छैनन् ।
Reference: صحيح مسلم، كتاب التوبة، باب في سعة رحمة الله تعالى وأنها سبقت غضبه، الحدیث 2755