Hadith #253Hadith #253

Hadith #253

Nepali (नेपाली)

यदि तिमि माथी कुनै समस्या आउँछ भने "यदि मैले यो नगरेको भए यस्तो हुन्थिएन" भनेर न भन तर "अल्लाहले यस्तै लेख्नु भएको थियो त्यही भएर वहाले जे चाह्नु भएको थियो त्यही भयो" भनेर भन । यदि शब्द शैतानी कार्यको शुरुआत गर्ने गर्छ ।

Reference: صحيح مسلم، كتاب القدر، باب في الأمر بالقوة وترك العجز، الحدیث 2664

Available in Other Languages