Hadith #199Hadith #199

Hadith #199

Nepali (नेपाली)

यदि कसैले कसैलाइ घाटा पुर्याउछ भने अल्लाह पाकले उस्लाइ घाटा पुर्याउनु हुन्छ, र यदि कसैले कसैलाइ पिडामा हाल्छ भने अल्लह पाकले उस्लाइ पीडित बनाउनु हुनेछ।

Reference: جامع الترمذي، أبواب البر والصلة، ‌‌باب ما جاء في الخيانة والغش، الحدیث 1940

Available in Other Languages