
Hadith #280
Nepali (नेपाली)यदि कुनै व्यक्तीले अल्लाहको खुशीको निम्ती, आफ्नो श्रीमती संग शारीरिक सम्बन्ध नराखी र बिना कुनै नराम्रो कार्य गरेर आफ्नो हज पूरा गर्छ भने, त्यो व्यक्ती हज पछि घर फर्कने क्रममा अल्लाह पाकले उस्को सम्पुर्ण गुनाह माफ गरेर आमा कोखबाट भक्खरै निक्लिएको सरह बनाइ दिनु हुन्छ ।
Reference: صحيح البخاري، كتاب الحج، باب فضل الحج المبرور، الحدیث 1521