
Hadith #92
Nepali (नेपाली)मुसलमानलाई थकान, बिमारी, चिन्ता, उदासी, कष्ट र शोक मध्य कुनै समस्याबाट पीडा पुग्यो, अझ यति सम्म कि यदि काँडा बिझ्यो भने पनि अल्लाह पाकले उक्त पीडालाई उसका पापहरुको कफ्फारा (परिहार) बनाइदिनुहुन्छ।
Reference: صحيح البخاري، كتاب المرضى، باب ما جاء في كفارة المرض، الحدیث 5641