
Hadith #380
Nepali (नेपाली)मुस्लिमको अवस्था कति राम्रो ! कि यसको प्रत्येक पक्षमा भलाइ छ र यो सम्मान केवल मुस्लिमहरूलाई उपलब्ध छ। यदि उसलाई खुशी आउँछ भने, उसले अल्लाहलाई धन्यवाद दिन्छ र यो उसको लागि लाभदायक हुन्छ; र यदि उसलाई कुनै कुराले चोट पुर्यायो भने, ऊ धैर्य गर्दछ, र त्यो पनि उसको लागि राम्रो छ।
Reference: صحيح مسلم، كتاب الزهد والرقائق، باب المؤمن أمره كله خير، الحدیث 2999