Hadith #73Hadith #73

Hadith #73

Nepali (नेपाली)

मेरा सहाबा (साथीहरु) को निन्दा नगर किनकि यदि तिमीहरु मध्य कसैले उहुद पहाडको बराबर सुन दान गर्‍यौ भने पनि उनीहरुको एक 'मुद' त के त्यसको आधा जति पनि हुन सक्दैन।

Reference: صحيح البخاري، كتاب أصحاب النبي ﷺ، باب قول النبي لو كنت متخذا خليلا، الحدیث 3673

Available in Other Languages