
Hadith #226
Nepali (नेपाली)मेरा पाँच नाम रहेका छन् : म मुहम्मद र अहमद हुँ र म माही हुँ किनकी अल्लाह तआलाले मेरो कारणले कुफ्रलाई मिटाउनु हुन्छ र म हाशिर हुँ किनकी मेरो पाइतालामा मानिसहरुको हशर हुनेछ, र म आकिब (सबै भन्दा अन्तिम नबि) हुँ ।
Reference: صحيح البخاري، كتاب المناقب، باب ما جاء في أسماء رسول الله ﷺ، الحدیث 3532