
Hadith #231
Nepali (नेपाली)मुमिन र मुमिना माथी उनिहरुको जान, सामान र सन्तानको बारेमा समस्या उत्रिरहन्छन् तब उनिहरु यो हालतमा अल्लाह पाक सामु उपस्तिथ हुनेछन् कि उनिहरु माथी कुनै गुनाह रह्नेछैन ।
Reference: جامع الترمذي، أبواب الزهد، باب ما جاء في الصبر على البلاء، الحدیث 2399