
Hadith #125
Nepali (नेपाली)निसन्देह: अल्लाह नम्र हुनुहुन्छ र नम्रतालाई मन पराउनुहुन्छ। उहाँले नम्रतामा ती चिजहरु प्रदान गर्नुहुन्छ जुन न त कठोरतामा प्रदान गर्नुहुन्छ र न त नम्रता बाहेक कुनै अरु कुरामा।
Reference: صحيح مسلم، كتاب البر والصلة والآداب، باب فضل الرفق، الحدیث 2593