Hadith #251Hadith #251

Hadith #251

Nepali (नेपाली)

निश्चित नै जन्नतमा १०० दरजा रहेका छन् जस्लाइ अल्लाह तआलाले आफ्नो बाटोमा जिहाद गर्नेहरुको लागि निर्माण गर्नु भएको छ, हरेक दुई दरजाको बिचमा जमिन र आकास जत्तिकै फासला रहेको छ ।

Reference: ‌‌صحيح البخاري، كتاب الجهاد والسير، ‌باب درجات المجاهدين في سبيل الله، الحدیث 2790

Available in Other Languages