Hadith #167
Nepali (नेपाली)निश्चित नै जन्नतमा एउटा ढोका छ जस्को नाम रय्यान हो। कयामतको दिन त्यो ढोका बाट रोजा राख्ने महानुभावहरु मात्र प्रवेश गर्ने गर्छन्।
Reference: صحيح البخاري، كتاب الصوم، باب الريان للصائمين، الحدیث 1896

निश्चित नै जन्नतमा एउटा ढोका छ जस्को नाम रय्यान हो। कयामतको दिन त्यो ढोका बाट रोजा राख्ने महानुभावहरु मात्र प्रवेश गर्ने गर्छन्।
Reference: صحيح البخاري، كتاب الصوم، باب الريان للصائمين، الحدیث 1896