
Hadith #91
Nepali (नेपाली)दुईवटा आँखाहरुलाई (नर्कको) आगोले छुने छैन, ती आँखा जुन अल्लाहको डरले रुनेछन् र ती आँखा जसले अल्लाहको मार्गमा पहरा दिनका लागि जाग्छन्।
Reference: جامع الترمذي، أبواب فضائل الجهاد، باب ما جاء في فضل الحرس في سبيل الله، الحدیث 1639