Hadith #94Hadith #94

Hadith #94

Nepali (नेपाली)

त्यो मु'मिन (ईमानवाला) जो मानिसहरुसँग मेलजोल राख्दछ र उनीहरूले कष्ट पुर्‍याउँदा धैर्य गर्दछ, त्यो व्यक्ति भन्दा उत्तम हुन्छ जो मानिसहरुसँग मेलजोल राख्दैन र उनीहरुले कष्ट पुर्‍याउँदा धैर्य गर्दैन।

Reference: الأدب المفرد للبخاري، باب الذي يصبر على أذى الناس، الحدیث 388

Available in Other Languages