Hadith #237Hadith #237

Hadith #237

Nepali (नेपाली)

जस्ले साचो मनबाट अल्लाह संग शहादत माग्दछ, यदि त्यो व्यक्ती आफ्नो बिस्तरा मै इन्तेकाल भयो भने पनि अल्लाह पाकले उस्लाइ शहादतको स्थानमा राख्ने छन् ।

Reference: صحیح مسلم ،كتاب الإمارۃ، باب استحباب طلب الشهادة في سبيل الله، الحدیث 1909

Available in Other Languages