
Hadith #159
Nepali (नेपाली)जस्ले रोज राखेको व्यक्तिलाइ इफ्तार गराउदछ, उस्को लागि त्यहि पुण्य लेखिन्छ जुन रोजा राख्ने व्यक्तिको लागि लेखिएको थियो र रोजा राख्ने व्यक्तिको सवाब मा पनि केहि कमि आउने छैन।
Reference: جامع الترمذي، أبواب الصوم، باب ما جاء في فضل من فطر صائما، الحدیث 807