Hadith #112Hadith #112

Hadith #112

Nepali (नेपाली)

जसले मलाई आफ्ना दुई वटा बङ्गाराहरु तथा दुई वटा खुट्टाहरु बिचको अङ्ग (अर्थात् जिब्रो र योनाङ्ग) को (हिफाजत गर्ने) ग्यारेन्टी दिन्छ, म उसलाई जन्नत (स्वर्ग) को ग्यारेन्टी दिन्छु।

Reference: صحيح البخاري، كتاب الرقاق، باب حفظ اللسان، الحدیث 6474

Available in Other Languages