
Hadith #54
Nepali (नेपाली)जसले म माथि एक पटक दुरूद पाक पढ्यो, अल्लाह ले ऊ माथि 10 रहमत (कृपा) अवतरण गर्नुहुन्छ, 10 गुनाह (पाप) मेटिदिनु हुन्छ र 10 दर्जा उच्च गरिदिनु हुन्छ।
Reference: سنن نسائي، كتاب السهو، باب الفضل في الصلاة على النبي ﷺ، الحديث 1297