Hadith #184Hadith #184

Hadith #184

Nepali (नेपाली)

जस्ले ताकत हुदा हुदै अल्लाहको निम्ति उच्च कपडा छोढ्छ भने कयामतको दिन अल्लाह पाकले उस्लाइ सबैको अगाडि बोलाएर इमानको जुन सुकै कपडा लगाउने ताकत दिनु हुन्छ।

Reference: جامع الترمذي، أبواب صفة القيامة والرقائق والورع، باب النساء کله، الحدیث 2481

Available in Other Languages