
Hadith #82
Nepali (नेपाली)जसले कसैसँग अल्लाहका निम्ति प्रेम गर्यो, अल्लाहका निम्ति दुश्मनी गर्यो र अल्लाहका निम्ति खर्च गर्यो र उसैका निमित्त निषेध गर्यो भने उसले आफ्नो इमान सिद्ध (पूर्ण) गर्यो।
Reference: سنن أبي داود، كتاب السنة، باب الدليل على زيادة الإيمان ونقصانه، الحدیث 4681