Hadith #272Hadith #272

Hadith #272

Nepali (नेपाली)

ज्वरोको नराम्रो कुरा नगर्नुहोस्, किनकि यसले मानिसको पाप त्यसरी नै हटाउँछ जसरी भट्टीले फलामको खिया हटाउछ।

Reference: صحيح مسلم، كتاب البر والصلة والآداب، باب ثواب المؤمن فيما يصيبه من مرض...إلخ، الحدیث 2575

Available in Other Languages