Hadith #146Hadith #146

Hadith #146

Nepali (नेपाली)

कयामतको दिन मुस्लिमहरु मध्य केहि मुस्लिमहरुले पहाड बराबर गुनाह लिएर आउनेछन्, अल्लाह पाकले उनिहरुको गुनाहलाइ पनि माफ गर्दिनु हुनेछ।

Reference: صحيح مسلم، كتاب التوبة، باب قبول توبة القاتل وإن كثر قتله، الحدیث 2767

Available in Other Languages