
Hadith #190
Nepali (नेपाली)कुनै व्यक्ती बिरामी अथवा सफरमा भएको बेला उस्को त्यही अमल लेखिन्छ जुन उस्ले स्वस्थ भएको बेला अथवा घरमा रहेको बेला गर्ने गर्दथियो ।
Reference: صحيح البخاري، كتاب الجهاد والسير، باب يكتب للمسافر مثل ما كان يعمل في الإقامة، الحدیث 2996