
Hadith #85
Nepali (नेपाली)कुनै मुसलमानलाई जायज (वैध) छैन कि उसले आफ्नो भाईलाई तीन रात भन्दा बढी छोडोस् (सम्बन्ध तोडोस्) जसले तीन रात भन्दा बढी छोड्यो र त्यसै हालतमा मर्यो त्यो जहन्नम (नर्क) मा जानेछ।
Reference: سنن أبي داود، كتاب الأدب، باب فيمن يهجر أخاه المسلم، الحدیث 4914