
Hadith #209
Nepali (नेपाली)ए उमर ! त्यो जातको कसम जस्को कुदरतको कब्जामा मेरो प्राण छ, शैतानले तिमिले जुन बाटोमा हिडेको देख्छ, उस्ले त्यो बाटो छोडेर अर्को बाटो तर्फ चल्ने गर्दछ ।
Reference: صحيح البخاري، كتاب أصحاب النبي ﷺ، باب مناقب عمر بن الخطاب، الحدیث 3683