
Hadith #364
Nepali (नेपाली)उसको नाक धुलो होस्! उसको नाक धुलो होस्! उसको नाक धुलो होस्! जसले बुढेसकालमा आमाबाबु मध्ये एक वा दुबैलाई भेट्टाउँछ, र (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन।
Reference: صحيح مسلم، كتاب البر والصلة والآداب، باب رغم أنف من أدرك أبويه...إلخ، الحديث 2551