Hadith #238Hadith #238

Hadith #238

Nepali (नेपाली)

आखिरत (मरण पश्चातको जीवन) को तुलनामा यस सांसारिक जीवनको उदाहरण यस्तो हो की जस्तै तिमीहरू मध्ये कसैले आफ्नो औंला समुद्रमा हालोस् अनी हेरोस् की त्यसमा कति पानी टाँसिएर आएको हुन्छ ।

Reference: جامع الترمذي، أبواب الزهد، ‌‌باب ما جاء في هوان الدنيا على الله، الحدیث 2323

Available in Other Languages