
Hadith #97
Nepali (नेपाली)असल मानिसहरु एक पछि अर्को गर्दै (संसारबाट) जानेछन् र भुस जसरी केहि व्यक्तिहरु मात्र बाँकी रहनेछन् जस्तै गहुँको भुस वा खजुरको भुस, अल्लाह पाकले उनीहरुको पर्वाह गर्नु हुनेछैन।
Reference: صحيح البخاري، باب ذهاب الصالحين، كتاب الرقاق، الحدیث 6434