
Hadith #294
Nepali (नेपाली)अल्लाह पाकले भन्नु हुन्छ : हरेक व्यक्तिको हरेक अमल उस्को आफ्नो लागि हो तअर रोजा बाहेक, कि त्यो निश्चित नै मेरो लागि हो र त्यस्को बद्ला पनि म नै दिने छु।
Reference: صحيح البخاري، كتاب الصوم، باب هل يقول إني صائم إذا شتم، الحدیث 1904