
Hadith #122
Nepali (नेपाली)अम्बिया हरुले आफ्नो पैत्रिक सम्पत्तिमा दीनार र दिर्हम छोडेनन् बरु उनीहरुले पैत्रिक सम्पत्तिमा ज्ञान छोडे, तसर्थ जसले ज्ञान आर्जन गर्यो उसले प्रचुर मात्रामा हिस्सा प्राप्त गर्यो।
Reference: سنن ابن ماجه، كتاب العلم، باب فضل العلماء، الحديث 223